नेपाली बाइबल सन्देशमा हार्दिक स्वागत छ। यस वेबसाइटको उद्देश्य बाइबलका वचनमा निहित गहिरा सत्यहरू बुझ्नु र नेपाली बाइबल साहित्यलाई एउटै स्थानमा उपलब्ध गराउनु हो। हामी नेपाली मण्डलीहरूलाई परमेश्वरको वचन बुझ्न, त्यसअनुसार जीवन जिउन र यसको सत्यता अरूसमक्ष बाँड्न सहयोग गर्नेछौँ। यहाँ उपलब्ध सबै सामग्री निःशुल्क रहनेछन्। विशेष गरी नेपालदेखि टाढा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूले यसबाट लाभ उठाउन र आशिष् पाउन सकून् भन्ने हाम्रो प्रार्थना छ।
Wednesday, January 18, 2012
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment