Tuesday, June 29, 2021

खोजमुलक बाईबल अध्ययन (DBS)

मण्डलिको मुख्य आवश्यकता भनेको परमेश्वरको वचनलाई मानिसहुरुकहाँ लैजानु हो । त्यो कसरी हुनसक्छ ? वर्तमानको मण्डलीको संरचनाले यसो हुनसकिरहेको छैन् । ठुला मण्डली र स्थापित मण्डलि भन्दा पनि साना-साना झुण्डको चेलापन तयार गर्ने रणनिती अति नै प्रभावकारी रहेको पाईन्छ । आउनुहोस् यसलाई अलि गहिराईमा नयाल्यौ ।  

तल दिईएको २ वटा लिङ्कमा क्लिक गरी फाईल डाउनलोड गर्न सक्नुहुन्छ । 


1. चेलाहरू नि्र्माण गर्ने रणनिती ः

 यो PPT ले चेलापनको रणनितीलाई ब्याख्या गर्दछ ।

2. खोजमुलक बाईबल अध्ययन ः 


खोज मुलक बाईबल अध्ययन के हो?  खोजमुलक बाईबल अध्ययन सहज, रचनात्मक तथा जीवन रुपान्तरणको एक तरीका हो ।  कसैले पनि यसको अगुवाई गर्नसक्छ र यस अध्ययन सहजिकरण गर्नको निम्ति कुनै विशेष तालिमको आवश्यकता पर्दैन । यस अध्ययनको क्रममा सहभागिहरु पछि गएर सहजकर्ता बन्न सक्नुहुन्छ । अध्ययनमा सबैजना सहभागिको रूपमा हुनसक्नुहुन्छ र बाँकि अगुवाई परमेश्वरले नै गर्नुहुन्छ ।

3. बाईबल अध्ययन किन र कसरी? ( Youtube link: Why DBS?)



No comments: